USD/NPR Live Exchange Rate
सुन र चाँदीको प्रति तोला मूल्य (Real Time)
मूल्य क्यालकुलेटर
SILVER (XAG/USD)
आजको सुन र चाँदीको मूल्यबारे सामान्य प्रश्नहरू
आज सुनको भाउ नेपालमा कति छ? (Aajako sunko bhav kati cha?)
आजको सुनको भाउ यो पेजमा हरेक ३ सेकेन्डमा अपडेट हुन्छ। २४K शुद्ध सुनको प्रति तोला (११.६६ ग्राम) मूल्य नेपाली रुपैयाँमा देखाइएको छ। यो मूल्य अन्तर्राष्ट्रिय बजार (XAU/USD) र USD/NPR विनिमय दर अनुसार FENEGOSIDA-aligned premium सहित गणना गरिन्छ।
FENEGOSIDA gold rate vs International gold price – फरक के हो?
FENEGOSIDA (Federation of Nepal Gold and Silver Dealers' Association) ले नेपालमा सुन र चाँदीको आधिकारिक दैनिक खरिद/बिक्री दर तोक्छ। यसमा import duty, local premium, र dealer margin समावेश हुन्छ। SunchadiPrice ले international XAU/USD spot price लाई FENEGOSIDA-aligned premium सहित real-time मा NPR मा convert गरेर देखाउँछ।
नेपालमा सुनको मूल्यलाई के-के कुराले असर गर्छ?
नेपालमा सुनको भाउमा यी कुराहरूले असर गर्छन्: (१) अन्तर्राष्ट्रिय XAU/USD spot price (COMEX/LBMA), (२) Nepal Rastra Bank को USD/NPR विनिमय दर, (३) FENEGOSIDA को दैनिक निर्णय, (४) import duty र सरकारी कर, (५) Dashain, Tihar, विवाह सिजनको माग, (६) भू-राजनीतिक घटना र US Federal Reserve नीति।
Gold price per tola Nepal कसरी गणना हुन्छ?
Formula: Gold per tola (NPR) = (XAU/USD price) × (USD/NPR rate) × (11.6638 ÷ 31.1035) × Nepal premium factor
जहाँ: 1 tola = 11.6638 grams, 1 troy ounce = 31.1035 grams। यो गणना हरेक ३ सेकेन्डमा real-time data सहित अपडेट हुन्छ।